समाचार

क्रिकेट अनिश्चितताको खेल हो, नतिजा जे पनि आउन सक्छ: कप्तान रोहित पौडेल

काठमाण्डौ, ५ भदौ– एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गर्दैछ । नेपालले पाकिस्तानमै प्रतियोगिताको अन्तिम तयारी गर्ने भएको छ । एसिया कपको १६औं संस्करण