समाचार

१४ जनप्रतिनिधिको सामूहिक राजीनामा

पुस ९, खोटाङ । खोटाङस्थित दिप्रुङ गाउपालिकाको केन्द्र राख्ने स्थानका विषयमा विवाद हुँदा तीन वडाध्यक्षसहित १४ जनप्रतिनिधिले सामूहिक राजीनामा दिएका छन् । दिप्रुङडाँडाको रोशा भञ्ज्याङ एकातर्फ र डाडाँगाउँ वा स–छितापोखरीको