पुस ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र केन्द्रीय विभागअन्र्तगत स्नाकोत्तर तहमा नियमित अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून भएको छ । त्रिविले स्नाकोत्तर तहअन्र्तगत सेमेस्टर प्रणाली लागू गरेपछि विद्यार्थीको संख्या घटेको