समाचार

ट्रम्प टावरमा आगालागी

पुस २६, काठमाडौं । (एजेन्सी) अमेरिकाको न्युयोर्कस्थित ट्रम्प टावरको छानामा सोमबार आगालागी भएको अमेरिकी अग्नि नियन्त्रण विभागले जनाएको छ । आगो निभाउने क्रममा दुई जना अग्नि नियन्त्रक सामान्य घाइते भएको