पुस २८, काठमाडौं । छिट्टो पैसा कमाउने प्रलोभनमा पर्दा काठमाण्डौंस्थित बत्तिसपुतालीमा रहेको गोल्डेन गेटका निर्देशक देवीराम पाण्डेलाई पुसको चिसो कारागारमा बिताउनु पर्ने भएको छ । एमबिबिएस परीक्षाको प्रश्नपत्र ‘लिक’ गरेको