समाचार

अन्तरकलेज क्रिकेट हुने

पुस २५, काठमाडौं । ओमेगा इन्टरनेसनल कलेज टी–ट्वान्टी क्रिकेट प्रतियोगिता माघ २७ गतेदेखि हुने भएको छ ।   १६ छात्र टिमको सहभागीता रहने प्रतियोगितामा भारतको मथुराबाट अमरनाथ कलेजको सहभागिता रहनेछ