समाचार

राष्ट्रियसभा निर्वाचनको अन्तिम नामावली सार्वजनिक गर्ने

माघ ९, काठमाडौं । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका मतदाताको अन्तिम नामावली आज सार्वजनिक गर्दैछ । नामावलीमाथिको उजुरी र दावी विरोधमाथि छानबिन सकी आज साँझ ५ बजे