समाचार

मिचिएको सीमाको सत्य–तथ्य बुझ्न नापी विभागका निर्देशक

माघ ६, काठमाडौं । सीमा स्तम्भ मर्मतका क्रममा नेपालको लगभग ५० बिगाहा जमिन भारतमा परेको सार्वजनिक भइसकेको छ । यसै सन्दर्भमा, नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोली मिचिएको सीमाको