माघ १०, काठमाडौं । देश संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ । ७ वटै प्रदेशका प्रदेश प्रमुख नियुक्त भइसकेका छन् भने प्रदेशसभा निर्वाचित भएका सबै सांसदहरुले पद तथा गोपनीयताको शपथसमेत