समाचार

सरस्वती पूजा नगरेको भन्दै प्रधानाध्यापकको कोठामा तालाबन्दी

माघ ११, काठमाडौं । वीरगञ्जका स्थानीय युवाहरुले बिहीबार पर्साको पोखरीया नगरपालिका ९ चौकिया बैरियाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा प्रधानाध्यापकको कोठामा तालाबन्दी गरेका छन् । पठन पाठन नियमित नभएको, शिक्षक नियमित