माघ १२, काठमाडौं । कामचलाउ सरकारले जाँदाजाँदै गरिरहेका निर्णयहरु राजनीतिक स्टन्टमात्र भएको अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले बताएका छन् । तालुकवाला अर्थमन्त्रालयसँग कुनै सहमति नलिई मन्त्रिपरिषद बैठकबाट गरिएका अर्बौं रुपैयाँ भार