माघ ९, काठमाडौं । तीन खेलको टी–२० सिरिजअन्तर्गत सोमबार भएको पहिलो खेलमा आयोजक न्युजिल्याण्डले पाकिस्तानलाई ७ विकेटले हराएको छ। यसअघि टेस्ट र एकदिवसीय सिरिज कब्जा गरेको न्युजिल्याण्डले टी–२० क्रिकेटमा पनि