समाचार

प्रहरी नेतृत्वबाट ज्यान लिने प्रयास भएको सिलवालको आरोप (हेर्नुस् प्रेस विज्ञप्ति)

माघ ११, काठमाडौं । ललितपुर १ बाट निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवालले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् ।