माघ १६ , काठमाडौं । नेकपा एमालेले सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने भएको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले प्रदेशसभाको बैठकपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने