समाचार

क्रिकेट टिमलाई शुभकामना दिँदै बालेनले भने– सपना पूरा हुँदै छ

काठमाडौ, १३ भदौ– काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेनले) नेपाली राष्ट्रिय क्रिकेट टिमलाई एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्न लागेकोमा बधाई दिएका छन । साथै उनले सफलताको शुभकामना दिएका छन्