समाचार

विस्फोटक पदार्थ बोक्ने एक जना प्रहरीको नियन्त्रणमा

फागुन १६, काठमाडौं । प्रहरी प्रभाग, नागढुंगाले विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नौमूले–८ का २४ वर्षीय दशरथबहादुर शाही छन् । उनको साथबाट सुपर पावर