समाचार

पतिको हत्या गर्न पत्नीले दिइन् सुपारी

फागुन १८, काठमाडौं । झण्डै १० वर्ष वैदेशिक रोजगारी गरेर फर्किएका उमेश चौरसियामाथि बुधबार राति गोली प्रहार भयो । वीरगञ्ज महानगरपालिका १३ का चौरसिया धागोको ब्यापारी हुन् र उनको नर्भिक