समाचार

नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ दर्ता शुल्क

फागुन १८, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । निर्वाचन समितिले बिहीबार सूचना सार्वजनिक गरी दरखास्त शुल्क र निर्वाचन कार्यतालिकाबारे