फागुन २०, काठमाडौं । पर्साको बहुदरामाई नगरपालिका–६, तुराहाटोलमा घरायसी विवादमा कुटपीट हुँदा एक जनाको मृत्यु भएको छ । आफन्तबीचमा गोबरको गुँईठाको विषयमा विवाद हुँदा कुटपिटमा स्थानीय ५५ वर्षीय सुकल साह