समाचार

प्र.म ओलीले भने “महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भीर” : अन्तर्राष्ट्रिय महिला दिवस

फागुन २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बबताएका छन् ।