समाचार

‘स्थायी प्रदेश राजधानीका लागि बुटवलमा पर्याप्त संरचना’

  बुटवल : अस्थायी राजधानी तोकिएको बुटवलमा प्रदेश सरकारका लागि आवश्यक संरचना स्थायी रूपमै व्यवस्थापन गर्न तयारी गरिएको छ। बुटवलबाट राजधानी सार्न दुई तिहाई नपुग्ने देखिएपछि बुटवलमै स्थायी खालका संरचना