समाचार

प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशले गरे बेञ्च बहिस्कार

फागुन २८, काठमाडौं । प्रधानन्ययाधीश गोपाल पराजुलीको अवकाश गत साउनमै भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमशेर राणाले पूर्ण इजलास बहिस्कार गरेका छन् । कान्तिपुर पब्लिकेशन र डा. गोेविन्द केसीविरुद्ध परेको