फागुन २७, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावटमा संलग्न कसैलाई पनि नछाड्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आइतवार सुरक्षा निकाय र राजश्व अन्तर्गतका कर्मचारीहरूसँगको बैठकमा अर्थमन्त्री खतिवडाले