समाचार

सुनसरीमा वन फँडानी रोकिएन

चैत ७, काठमाडौं । वैज्ञानिक वन व्यवस्थापनको नाममा मोरङमा जथाभावी वनका रुखहरू काटिन थालेपछि प्रदेश १ का मुख्यमन्त्रीको निर्देशनले रोकिए पनि सुनसरीमा भने अझै वन फँडानी रोकिएको छैन । यो