चैत ७, काठमाडौं । ड्यूटीमा खटिएका प्रहरीलाई गालीगलौज र कुटपिट गरेको आरोपमा शुभम बम शुक्रबार राति ठमेलबाट पक्राउ परे । उनी नेपाल प्रहरीका प्रदेश ४ प्रमुख एआईजी कमल सिंह बमका