चैत ५, काठमाडौं । कतारका घोडाले पाएको सुविधाबारे चर्चा गर्दा धेरै मान्छेलाई इर्ष्या लाग्न सक्छ । किनभने यहाँको अल शाकब घोडचढी सेन्टरका घोडाहरुलाई फाइभ स्टार रिसोर्टको सुविधा दिएर राखिएको छ