चैत ३०, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चार वटा सामुदायिक विद्यालय समायोजन भएका छन् । नगर शिक्षा समितिको सिफारिशलाई अनुमोदन गर्दै नगर कार्यपालिकाको १८ औँ बैठकले नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयनमा