समाचार

एमालेसँग माओवादीको नयाँ गुनासो, अर्थमन्त्रीले बजेटमा एमालेकरण गर्न खोजेको आरोप

वैशाख ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको पूर्वसन्ध्यामा गरेको सचिवहरुको सरुवाबारे माओवादी मन्त्रीहरुले गरेको नसेलाउँदै दुई पार्टीको विवाद आगामी बजेटको गृहकार्यमा सरेको छ । अहिले विभिन्न जिल्लाका