समाचार

चालक र सहचालकले यातायात व्यवसायीको आन्दोलनमा नसघाउने

वैशाख ५, काठमाडौं । सरकारले सिण्डिकेट तोडेको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रने बताइरहेका छन् । तर, गाडी मालिकहरुको सो आन्दोलनमा चालक र सहचालक लगायतका यातायात मजदुरहरु सहभागी नहुने भएका छन्