समाचार

पार्टी एकतापछि एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्ष को बन्ला ?, “खुल्ला प्रतिस्पर्धामा जानैपर्छ”

वैैशाख ४, काठमाडौं । नेकपा एमाले र माओवादीवीच पार्टी एकता भएपछि केपी ओली र प्रचण्ड दुबैले समानान्तर रुपमा अध्यक्षको जिम्मेवारी निभाउने सहमति जुटिसकेको छ । तर, पार्टी एकतापछि हुने महाधिवेशनबाट