समाचार

खेल्ने भए अनिल साहले सिंगापुरको टी–२० सिरिज, चम्किदँै नेपाली क्रिकेटरहरुको भाग्य

वैशाख ६, काठमाडौं । नेपाली युवा क्रिकेटर अनिलकुमार साहले सिंगापुरको एलिट प्लेयर टी–२० सिरिज खेल्ने भएका छन् । उनी क्रिमसनमा आवद्ध भएका हुन् । यो टिमको प्रशिक्षक पाकिस्तानका बिलाल ससद