वैशाख १९, काठमाडौं । चलचित्र ‘हैरान’को निर्माणपक्षले प्रतिभाको खोजी गर्ने भएको छ । ‘हैरान च्यालेञ्ज’ नाम दिएर ‘राष्ट्रिय प्रतिभाको खोजी’ गर्न लागिएको बताइएको छ । चलचित्रका निर्देशक सौगात विष्टसँगै कलाकारहरु