वैशाख १७, काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति र्याली निकालिएको छ । २५६२ औं बुद्ध जयन्तीको अवसरमा सोमबार बिहान शान्ति र्याली निकालिएको हो । उक्त र्यालीमा प्रधानमन्त्री केपी