वैशाख २४, काठमाडौं । खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित लबुते आधारशिविरमा लेक लागेर बिरामी परेका ४३ वर्षीय जापानी नागरिक कुगा टाकाहिरोको आइतबार साँझ मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले बताएको छ