समाचार

चलचित्रका लागि नम्रताको फरक भूमिका र गेटअप, कपाल कटी ८ केजी तौल घटाइन्

जेठ ९, काठमाडौं । नायिका नम्रता श्रेष्ठ आफूलाई हरेक चलचित्रमा फरक–फरक भूमिका र गेटअपमा देखाउन चाहन्छिन् । यसैले, पनि नम्रताले अभिनय गरेका चलचित्र विशेष हुने गर्दछन् । चलचित्र ‘क्लासिक’मा दृष्टिबिहिन