समाचार

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, राजीनामा नदिने

जेठ १८, काठमाडौं । स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ । प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी