जेठ १७, काठमाडौं । डडेल्धुरामा तीन थान अबैध भरुवा बन्दुकसहित पक्राउ परेको चार जनालाई प्रहरीले सार्वजनिक गरेका छ । बिहीबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको