असार २४, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले विश्वकप फुटबलमा सट्टेबाजी खेलाएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धापासीका २५ वर्षीय अमित श्रेष्ठ, २५ वर्षीय प्रमोद रानाभाट,