समाचार

नेपालमा विविधता र समावेशीकरण शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आयोखबर संवाददाता असार २४, काठमाडौं । विधार्थी भातृ संगठन अखिल क्रान्तिकारीले नेपाल ल क्यामपसमा ‘नेपालमा विविधता र समावेशीकरण‘ शिर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।   कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपाली