साउन २, काठमाडौं । चलचित्र विकास बोर्डमा निकिता पौडेलको पूर्नबहाली भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ती बदर गर्ने वर्तमान सरकारको निर्णयपछि उनी पदमुक्त भएकी थिइन् ।