समाचार

उपमहानगरपालिकाका प्रमुख सुब्बाको भोलि दाहसंस्कार गरिने

साउन ४, काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको भोलि शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा गत साउन १ गते