समाचार

एक वर्षपछि मात्र वडा कार्यालय स्थापना, यसअघि सबै काम कँहाबाट हुन्थ्यो ?

साउन ४, काठमाडौं । गौरीगञ्ज गाउँपालिका–५ को वडा कार्यालय बिहीबार उद्घाटन गरेका हुन् ।गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले सो कार्यालयको एक कार्यक्रमको बीच उद्घाटन गरेका हुन् । वडा कार्यालय सम्बन्धित वडामै