साउन १३, काठमाडौं । एजेन्सी अमेरिकाको न्यु ओर्लीयन्स क्षेत्रमा स्थानीय समयअनुसार शनिवार राति दुई व्यक्तिले भीडमा जथाभावी गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ । आक्रमणमा सातजना घाइते पनि भएका छन्