समाचार

बंगलादेशका नेपाली विद्यार्थीद्वारा दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापामाथि कारबाहीको माग

साउन १४, काठमाडौं । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले गलत अभिव्यक्ति दिएकाे भन्दै नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले आपत्ति जनाएको छ । उसले प्रसाईमाथि