सबै भन्दा धेरै नेवार समुदायको बाहुल्यता रहेको काठमाडौं उपत्यकामा आज (सोमबार) गाईजात्रा निकालिदै छ । हरेक वर्ष वर्षभरिमा वितेकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाउने चलन रहदै आउको छ।