खानेपानी मन्त्रलयको सचिव गजेन्द्र कुमार ठाकुरले खानेपानी सम्बन्धी बन्ने ऐन जनमैत्री हुनुपर्ने माग गरेका छन् । आईतबार काठमाडौंमा खानेपानी उपभोक्त महासंघले आयोजान गरेको १६ औं वार्षिक उत्सव तथा पत्रकार सम्मान