समाचार

प्रधानमन्त्रीले आह्वान गरे सुरक्षा समिति बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा समितिको बैठकको आह्वान गरेका छन् । बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अहिले ११ बजेका लागि बोलाइएको छ । मुलुकमा पछिल्लो समय भइरहेका घटनाक्रमका