समाचार

फेसबुकमा सुसाइड लेख्दै कालीगण्डकीमा हाम फालेर सोनियाले गरिन आत्माहत्या

पर्वत । म्याग्दीकी एक युवतिले फेसबुकमा सुसाईड नोट लेखेर आत्माहत्या गरेकी छिन् । म्याग्दीको बेनी नगरपालिका ५ घर भएकी सोनिया क्षेत्रीले आईतबार सामाजिक सञ्जाल फेुबुकमा सुसाईड नोट लेखेर आत्माहत्या गरेकी