समाचार

बागलुङमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु

बागलुङ । बागलुङको बडिगार्ड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमा नजिकै तुरतुरे भन्ने स्थानमा गएको पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको क्षत्रदेव गाउँपालिका वडा नम्बर १ घर