समाचार

अबको निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्छ महामन्त्री कोइराला

  काठमाडौँ– नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाइने बताएका छन् । त्यसका लागि पार्टीभित्र एकताको खाँचो रहेको उनले बताए ।   प्रजातन्त्रवादी प्राध्यापक सङ्घ